नारद कोहारतौलिहवा (कपिलबस्तु), बैशाख २ गते । कपिलबस्तुमा योग र ध्यान गरेर पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा उक्त दिवस मन...