Lokantar
यसै महिना रुवान्डामा शुरू हुने आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बुधबार बिदाइ गरिएको छ । प्रतियोगिता अप्रिल १८ तारिखदेखि शुरू हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक रुवान्डा, इटाली, अमेरिका र भानुआतुको सहभागिता रहने छ । प्रतियोगितामा नेपाली टोलीले आफ्नो पहिलो खेल अप्रिल १८ तारिखमा अमेरिकासँग खेल्नेछ । सोही दिन रुवान्डा र इटालीबीच पनि खेल हुनेछ । नेपाली टोलीले आफ्नो दोस्रो खेल १९ तारिखमा इटालीसँग र तेस्रो खेल २२ तारिखमा आयोजक र...
Go to News Site