मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठक अपराह्न साढे ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।