Collector
रास्वपाले बोलायो संसदीय दलको बैठक, यी हुन् छलफलका एजेण्डा | Collector
रास्वपाले बोलायो संसदीय दलको बैठक, यी हुन् छलफलका एजेण्डा
Lokantar

रास्वपाले बोलायो संसदीय दलको बैठक, यी हुन् छलफलका एजेण्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्ने रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।  उनका अनुसार बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकका दुई कार्यसूची तय गरिएको छ । जसअनुसार बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल गरिनेछ भने अन्य विविध विषय पनि कार्यसूची रहेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

Go to News Site