Lokantar
जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले जनतालाई सम्बोधन गर्नुपर्ने बताएकी छन् । लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी स्वभाव वा शैलीभन्दा पनि लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य शासन व्यवस्थालाई र जनतालाई सम्बोधन गरिनुपर्ने रक्षाको भनाइ छ । फागुन २१ को निर्वाचनपछिको संसद्को पहिलो अधिवेशन सम्पन्न भइसक्दा पनि प्रधानमन्त्रीका रूपमा बालेनलाई जनतालाई सम्बोधन नगरेको रक्षाले प्रश्न उठाएकी छन् । ‘यदि तपाईंले आफ्नै निजी शैलीमा शासन चलाउने सोच्नु भएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस् र पछिल्ल...
Go to News Site