Onlinekhabar
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले उनलाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
Go to News Site