Onlinekhabar
२ वैशाख, काठमाडौं । मधेश प्रदेश आगामी संस्करणको जय ट्रफी क्रिकेटका लागि छनोट भएको छ । पीएम कपको अन्तिम लिग खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै मधेश जय ट्रफीका लागि छनोट भएको हो । बुधबार वीरगन्जमा भएको खेलमा मधेशले पुलिसलाई ४ विकेटले हराएको हो । पुलिसले दिएको १३१ रनको लक्ष्य मधेशले २४.१ ओभरमा ६ विकेटको क्षतिमा […]
Go to News Site