Collector
जङ्गलमा बसिरहेका किशोर-किशोरीलाई जब सिकारीले बँदेल ठानेर गोली चलाए... | Collector
जङ्गलमा बसिरहेका किशोर-किशोरीलाई जब सिकारीले बँदेल ठानेर गोली चलाए...
Lokantar

जङ्गलमा बसिरहेका किशोर-किशोरीलाई जब सिकारीले बँदेल ठानेर गोली चलाए...

प्युठानको जंगलमा बसिरहेका किशोर-किशोरीलाई सिकारीले बँदेल ठानेर गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।  सिकारीले चलाएको गोली लागेर प्युठानको नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशील परियारको मृत्यु भएको हो । उनीहरू घुम्नका लागि गाउँकै सुङगुरवाल चुपाल सामुदायिक वन पुगेका थिए । सुशील र उनकी प्रेमिकासँगै अन्य दुई जना पनि उनीहरूसँगै जंगलमा थिए ।​​ सुशीलसँगै रहेकी १८ वर्षीया किशोरी गम्भीर घाइते भएकी छिन् । उनको बुटवललस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइ...

Go to News Site