Collector
७ करोड ८७ लाखमा बन्यो सीडीओ कार्यालयको भवन | Collector
७ करोड ८७ लाखमा बन्यो सीडीओ कार्यालयको भवन
Lokantar

७ करोड ८७ लाखमा बन्यो सीडीओ कार्यालयको भवन

नवलपरासीको जिल्ला प्रशासन कार्यायलले मंगलबारदेखि आफ्नै भवनबाट सेवा दिन शुरू गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पुरानो भवनलाई भत्काएर सोही ठाउँमा नयाँ भवन तयार गरिएको जानकारी दिए ।      तीन वर्षदेखि निर्माणाधीन प्रशासन कार्यालयले उद्योग वाणिज्य संघ नवलपरासीको भवनबाट सेवा दिँदै आएको थियो । २०७९ चैतमा भवन निर्माणका लागि ठेक्का पाएको कम्पनीले २०८१ को पुस मसान्तसम्म काम सक्नुपर्ने थियो । तर विभिन्न कारणले ठेकेदारले काम सम्पन्न गर्न नसकेपछि चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्णय ...

Go to News Site