Collector
नक्कली लेटरप्याड बनाएर विज्ञप्ति प्रकाशित गरेको भन्दै पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण | Collector
नक्कली लेटरप्याड बनाएर विज्ञप्ति प्रकाशित गरेको भन्दै पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण
Lokantar

नक्कली लेटरप्याड बनाएर विज्ञप्ति प्रकाशित गरेको भन्दै पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण

​​नेपाली कांग्रेस अनुशासन समितिले नक्कली लेटरप्याड बनाएर विज्ञप्ति प्रकाशित गरेको भन्दै पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग गरेको छ । बुधवार बसेको कांग्रेस अनुशासन समितिको बैठकले खड्कासँग स्पष्टीकरण माग्ने निर्णय भएको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए । अनुशासन समितिले पूर्वउपसभापति खड्काले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर विज्ञप्ति प्रकाशित गर्नु विधानविपरीतको काम भएको निष्कर्ष निकालेको छ। यसअघि खड्काले कांग्रेसको कार्यवाहक सभापतिको नाममा चैत ३० गते विज्ञप्ति प्रकाशित गरेका थिए । ...

Go to News Site