Collector
पूर्णबहादुर खड्काको प्रतिक्रिया- अवैधानिक समितिले सोधेको स्पष्टीकरण हास्यास्पद | Collector
पूर्णबहादुर खड्काको प्रतिक्रिया- अवैधानिक समितिले सोधेको स्पष्टीकरण हास्यास्पद
Onlinekhabar

पूर्णबहादुर खड्काको प्रतिक्रिया- अवैधानिक समितिले सोधेको स्पष्टीकरण हास्यास्पद

‘अवैधानिक महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएका अवैध संरचनाले स्पष्टीकरण सोध्ने भन्ने निर्णय जुन भएको छ । यो निर्णय निरर्थक छ, हास्यास्पद छ, अर्थहीन छ ।'

Go to News Site