कोलोम्बो, वैशाख २ गते । मध्यपूर्वको द्वन्द्व विस्तारिँदै हिन्द महासागरसम्म प्रभाव पारिरहेका बेला श्रीलङ्काले आफ्नो भूमिमा आश्रय लिएका २३८ इरानी नाविकलाई स्वदेश फिर्ता गरेको जनाएको...