Collector
पूर्वमन्त्री दीपक खड्काको रिटमा कारण देखाउ आदेश जारी | Collector
पूर्वमन्त्री दीपक खड्काको रिटमा कारण देखाउ आदेश जारी
Lokantar

पूर्वमन्त्री दीपक खड्काको रिटमा कारण देखाउ आदेश जारी

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले बुधबार खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै ​कारण देखाउ आदेश जारी गरेको हो ।​

Go to News Site