Collector
कांग्रेस बैठकका १० एजेन्डा- कार्की आयोगको प्रतिवेदनदेखि सामाजिक सञ्जालसम्म | Collector
कांग्रेस बैठकका १० एजेन्डा- कार्की आयोगको प्रतिवेदनदेखि सामाजिक सञ्जालसम्म
Lokantar

कांग्रेस बैठकका १० एजेन्डा- कार्की आयोगको प्रतिवेदनदेखि सामाजिक सञ्जालसम्म

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति गगन थापाको अध्यक्षतामा बुधबार दिउँसो जारी छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बैठकका लागि विभिन्न १० वटा एजेन्डा तय गरिएका छन् । जसमा जेनजी आन्दोलनको छानबिन गर्न बनेको कार्की आयोगको प्रतिवेदनदेखि सामाजिक सञ्जालसम्मका विषयमा समेटिएका छन् । कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल संयोजकत्वको समितिले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन बुझाउनेछ । ‘समितिले...

Go to News Site