बोडेमा सुजनले चौथो पटक जिब्रो छेडेर जोगाउनुभयो परम्परा | Collector
Gorkhapatra
बोडेमा सुजनले चौथो पटक जिब्रो छेडेर जोगाउनुभयो परम्परा
भक्तपुर, वैशाख २ गते । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा ऐतिहासिक एवं प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ बिहीबार उत्साहका साथ मनाइएको छ । नयाँ वर्षको अवसरमा मनाइने बिस्केट जात...