Lokantar
भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइएको छ । यस वर्ष चौथो पटक जिब्रो छेडेर २९ वर्षीय सुजन बाग श्रेष्ठले जात्रालाई निरन्तरता दिएका छन् । नवौंपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठले नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई ...
Go to News Site