मन्त्रिपरिषद् बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बुधबार साँझ बैठक बसेको हो ।