Collector
भुवन र निरज सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वार्टरफाइनलमा | Collector
भुवन र निरज सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वार्टरफाइनलमा
Lokantar

भुवन र निरज सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वार्टरफाइनलमा

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो चरणको खेल सकिएको छ । लगातार तीन प्रतियोगिता जितेका भुवन नगरकोटीसँगै निरज तामाङ, रामे मगर, सञ्जय लामा, जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति र टंकबहादुर कार्की क्वार्टरफाइनलमा पुगेका छन् । रोयल नेपाल गल्फ क्लबमा बुधबार दोस्रो सिडेड भुवनले सबैभन्दा सहज जित निकाले । उनले १५ औं सिडेड कृष्णमान राजबाहकलाई ७/६ ले हराए । १२ औं होलमा जित हात पारेका भुवनले क्वार्टरफाइनलमा टंकबहादुर कार्कीलाई प्रतिद्वन्द्वीको रूपमा पाएका छ...

Go to News Site