मन्त्रिपरिषद् बैठक : उच्च पदस्थको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा आयोग गठन | Collector
Gorkhapatra
मन्त्रिपरिषद् बैठक : उच्च पदस्थको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा आयोग गठन
काठमाडौँ, वैशाख २ गते । सरकारले वि.सं. २०६२/६३ को जनआन्दोलनदेखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने निर्णय गरे...