वृद्धालाई करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ | Collector
Gorkhapatra
वृद्धालाई करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ
चन्द्र पन्दाकताप्लेजुङ, वैशाख २ गते । ताप्लेजुङमा ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार शारीरिक रुपमा समेत अशक्त रहेकी वृद्ध...