Collector
सर्वोच्चका पूर्व न्यायाधीश भण्डारीको संयोजकत्वमा सरकारले बनायो सम्पत्ति छानबिन आयोग | Collector
सर्वोच्चका पूर्व न्यायाधीश भण्डारीको संयोजकत्वमा सरकारले बनायो सम्पत्ति छानबिन आयोग
Lokantar

सर्वोच्चका पूर्व न्यायाधीश भण्डारीको संयोजकत्वमा सरकारले बनायो सम्पत्ति छानबिन आयोग

सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्चका पूर्व न्यायाधीश पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी र प्रकाश लम्साल सदस्य रहेको आयोग गठन गरेको हो । २०६२/०६३ पछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि आयोग बनेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारले यसअघि नै २०६२/०६३ पछिको सम्पत्ति छानबिन पहिलो चरण र ०४८ देखि ०६२/०६३ सम्...

Go to News Site