Collector
जेनजी आन्दोलन प्रतिवेदन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन | Collector
जेनजी आन्दोलन प्रतिवेदन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन
Onlinekhabar

जेनजी आन्दोलन प्रतिवेदन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Go to News Site