क्यानाडाको व्यस्त व्यापारिक नगर टोरन्टोमा आयोजित नेपथ्यको शोका लागि दुई साताअगावै टिकट ‘सोल्डआउट’ भइसकेको थियो। #NagarikNews