Collector
पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह | Collector
पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह
Lokantar

पछाडि पारिएकाको सच्चा पहरेदार बन्न समानुपातिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एक क्षेत्रमै सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका ‘क्लस्टर’का सच्चा पहरेदार बन्न आग्रह गरेका छन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उनले समानुपातिक सांसदको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायबीचको सेतुका रूपमा व्याख्या गरे । उनले सांसदलाई स्पष्ट कार्यदिशा दिँदै भने, “पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माण र समग्र देशको विकासमा ध्यान दिनुहोस् । प्रत्यक्ष निर्वाचित सांसद एउटा क्षेत्रमा बाँधिन्छन्, तर तपा...

Go to News Site