Collector
इजरायल, कुवेतसहित थप चार देशको पुनः श्रम स्वीकृति खुला | Collector
इजरायल, कुवेतसहित थप चार देशको पुनः श्रम स्वीकृति खुला
Lokantar

इजरायल, कुवेतसहित थप चार देशको पुनः श्रम स्वीकृति खुला

वैदेशिक रोजगार विभागले इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति दिने कार्य सुचारु गरेको छ।  विभागले बिहीबार एक सूचना जारी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैत ३० गतेको निर्णयानुसार यी देशहरूमा जाने कामदारका लागि पुनः श्रम स्वीकृति खुला गरिएको जानकारी दिएको हो। यसअघि मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले गत फागुन १७ गते वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो। परिस्थिति केही सहज भएपछि पहिलो ...

Go to News Site