Collector
सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार | Collector
सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार
Lokantar

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार

सीमावर्ती भारतीय बजारबाट रु १०० भन्दा बढीका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था भैरहवा भन्सार कार्यालयले कडाइका साथ लागू गरेको छ । बेलहिया नाकासहित अन्य सीमा क्षेत्रमा सशस्त्र प्रहरीले माइकिङ गर्दै सचेतना फैलाइरहेको छ । भन्सारका अनुसार यो व्यवस्थाले राजस्वभन्दा बढी चुहावट नियन्त्रण र कानुनी व्यवस्था कायम गर्न मद्दत गर्नेछ । सुरुमा जानकारी अभावका कारण सर्वसाधारणबाट गुनासो आए पनि अहिले क्रमशः कार्यान्वयन प्रभावकारी बन्दै गएको जनाइएको छ । उपभोक्ताले भने रु १०० को सीमा न्यून र अव्यवहारिक भएको गुनासो गरेका छन् । निज...

Go to News Site