Collector
सुदूरपश्चिममा २६ प्रतिशत नागरिक बिमा कार्यक्रममा आबद्ध | Collector
सुदूरपश्चिममा २६ प्रतिशत नागरिक बिमा कार्यक्रममा आबद्ध
Lokantar

सुदूरपश्चिममा २६ प्रतिशत नागरिक बिमा कार्यक्रममा आबद्ध

सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । विसं २०७२ देखि सुरु गरिएको यो कार्यक्रममा अझै धेरै नागरिक समेटिन बाँकी छन् । प्रदेशको कूल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ रहेको छ । स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच विस्तार गर्ने उद्देश्यले सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । बिमा बोर्डका अनुसार दुई लाख २८ हजार ३९८ परिवारमध्ये एक लाख ५४ हजार ५०५ परिवार लक्षित (विपन्न, सीमान्तकृत, जोखिममा रहेका समूह) छन् भने ७३ हजार ८९३ परिवार अन्य श्रेणीका छन् ...

Go to News Site