Collector
डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, पेट्रोलको यथावत् | Collector
डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, पेट्रोलको यथावत्
Lokantar

डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, पेट्रोलको यथावत्

नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा  वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले आजै मध्यरात अर्थात् वैशाख ३ गते बिहान ००:०१ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । निगमले जारी गरेको प्रेस विज्ञप्तिमा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । पेट्रोलको मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ । नयाँ मूल्य कायम भएपछि अब काठमाडौं, पोखरा र दिपायल (...

Go to News Site