Collector
आजदेखि डिजेल र मट्टितेलको नयाँ मूल्य, पेट्रोलको यथावत् | Collector
आजदेखि डिजेल र मट्टितेलको नयाँ मूल्य, पेट्रोलको यथावत्
Lokantar

आजदेखि डिजेल र मट्टितेलको नयाँ मूल्य, पेट्रोलको यथावत्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गए रातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो ।  नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल/मट्टीतेलको प्रतिलिटर २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।  लागत मूल्...

Go to News Site