टीकापुर समाचारदाताटीकापुर, वैशाख ३ गते । टीकापुर पार्कमा एकै दिन १४ हजारभन्दा बढी पर्यटक आएर रेकर्ड तोडिएको छ । २०८३ सालको पहिलो दिन पर्यटक आगमन र प्रवेश शुल्क दुवैले रेकर्ड तोडेको...