सिँजा समाचारदाता सिँजा (जुम्ला), वैशाख ३ गते । जुम्लाको गुठीचौर गाउँपालिका–३ स्थित धापाखेतमा रहेको स्याउ बगैँचामा आगलागी हुँदा स्याउका तीन सय बिरुवा नष्ट भएका छन् । अर्गानिक एप्पल...