Lokantar
हाल पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराईमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज दिउँसो कोशीका पहाडी र हिमाली भूभागका थोरै तथा गण्डकीका पहाडी भूभागलगायत बाँकी हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति ...
Go to News Site