राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), वैशाख ३ गते । स्याङ्जाको विरुवाबाट एक नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, स्याङ्जा र प्रहरी चौकी विरू...