Lokantar
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकताभन्दा पार्टीमा सुधार जरुरी भएको बताएका छन् । उनले पार्टीमा युवा पुस्ता भित्र्याएर पुनर्निर्माण जरुरी देखिएको बताएका हुन् । अहिले नेतृत्वमाथि संकट आइलाग्यो भन्ने नाममा ‘वाम एकता’को दौडधुप गर्ने बेला नभएको उनको भनाइ छ । उनले भनेका छन्, ‘हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन । तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’ एमाले आफैँमा बलियो र ऐतिहासिक विरासत बो...
Go to News Site