नेपालको हरेक व्यवस्था तथा सरकार परिवर्तनको राजनीतिक परिघटनामा रेडिमेड, अविच्छिन्न र चयनपूर्ण प्रश्न उठान हुने गर्छ -राष्ट्रियताको सवाल।