विद्यार्थी घटेपछि बेनीका १५ विद्यालयको तह समायोजन | Collector
Gorkhapatra
विद्यार्थी घटेपछि बेनीका १५ विद्यालयको तह समायोजन
ठाकुरप्रसाद आचार्य म्याग्दी, वैशाख ३ गते । म्याग्दीको बेनी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि १५ विद्यालयको तह समायोजन गरी कक्षा घटुवा गरेको छ भने ए...