Collector
विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा बालेनदेखि गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म | Collector
विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा बालेनदेखि गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Lokantar

विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा बालेनदेखि गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएरातिदेखि लागू हुनेगरी डिजल, मट्टीतेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो ।  नयाँ मूल्यसूचीअनुसार डिजल–मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजलरमट्टीतेलको प्रतिलिटर २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ पुगेको छ । अन्तर्राष्...

Go to News Site