Lokantar
टर्कीको एक विद्यालयमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको अलजजीराले जनाएको छ । कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको हो । समाचार अनुसार गोलीबारीमा अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । घटनाका दौरान १४ वर्षीय आक्रमणकारी पनि मारिएका छन् । गोलीबारीको कारण खुल्न सकेको छैन । टर्कीका सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारी छात्रले दुईवटा कक्षा कोठाम...
Go to News Site