Lokantar
एसियन ई–लर्निङ प्रालि र ट्रान्सन्यूरोन टेक्नोलोजिजको साझेदारीमा नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रमाणपत्रसहितको एआई, ब्लकचेन र साइबर सुरक्षासम्बन्धित व्यवहारिक शिक्षा प्रदान गरिने भएको छ । आईबीएम स्कुल कार्यक्रम नेपालमा भित्र्याउँदै विद्यालयस्तरका विद्यार्थीको लागि भविष्य उन्मुख शिक्षा शुरू गरिएको एसियन ई–लर्निङ प्रालिले जनाएको छ । आईबीएमद्वारा विकसित र ट्रान्स टेक्नोलोजिज बैंगलोरमार्फत सञ्चालन हुने यो कार्यक्रम कक्षा ५ देखि १२ सम्मका विद्यार्थी लक्षित रहेको छ । यो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई कृत्रिम बुद्धिमता (एआई), ब्ल...
Go to News Site