पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | Collector
Gorkhapatra
पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण
सिराज खाननेपालगन्ज, वैशाख ३ गते । पश्चिम नेपालकै सबैभन्दा ठुलो बजारका रूपमा परिचित नेपालगन्ज बजार केही वर्षअघिसम्म यस क्षेत्रका विभिन्न पहाडी जिल्लाबाट आवश्यक सामान खरिदका लागि आउन...