प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता | Collector
Gorkhapatra
प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता
काठमाडौँ, वैशाख ३ गते । विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका ४६ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ।नेपाली राजदूतावास बैंककको पहल, कम्बोडिया सरकारको सह...