Onlinekhabar
३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । कांग्रेसका सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा उम्मेदवारी दिइने बताए । ‘लेखा समितिमा हाम्रो उम्मेदवारी रहन्छ’ आङदाम्बेले अनलाइनखबरसँग भने, ‘बाँकी समितिको हकमा विपक्षी दलहरूसँग सल्लाह हुँदैछ ।’ संसदीय समितिका सभापतिको उम्मेदवारी दिने वा नदिने भनेर विपक्षी दलहरू छलफलमा पनि जुट्दैछन् […]
Go to News Site