मुस्ताङको स्याउ बगैँचा सेताम्मे भएका छन्। बगैँचाभित्रको स्याउका बोटहरू फुलेर सेताम्मे हुँदै जान थालेका हुन्।