Lokantar
अस्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नको ५२ वर्षकै उमेरमा निधन भएको थियो । चार वर्षअघि अप्रत्यासित रूपमा उनको निधन भएपछि विश्व खेलकुद स्तब्ध: बनेको थियो । थाइल्यान्ड भ्रमणमा रहँदा उनलाई हृदयाघात भएको थियो । उनको निधनको विस्तृत जानकारी भने हालसम्म पनि औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । शेन वार्नको निधनको चार वर्षपछि आएर अहिले उनका छोरा ज्याक्सनले एउटा गम्भीर विषय सार्वजनिक गरेका छन् । ज्याक्सनले आफ्नो पिताको निधन कोभिड भ्याक्सिनका कारण भएको दाबी गरेका छन् । आफ्ना पिताले बाध्यतावश कोभिडको चारवटा भ्याक्सिन लगाउनु परेको...
Go to News Site