मुस्ताङ, वैशाख ३ गते । यहाँको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् ।स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । यहाँस्थ...