वासिङ्टन, वैशाख ३ गते । मध्यपूर्वमा जारी तनाव र युद्धको प्रभावबिच पनि इरानको सन् २०२६ को विश्वकप सहभागिता निश्चित रहेको फिफा अध्यक्ष जियानी इन्फान्टिनोले स्पष्ट पार्नुभएको छ । उहाँ...