Onlinekhabar
३ वैशाख, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) ले नयाँ बास्केटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ । नेबाले सोमबार सूचना जारी गर्दै एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै ट्यालेन्ट हन्ट कार्यक्रम गर्न लागेको जनाएको हो । नेबाका अनुसार यो १३औं ट्यालेन्ट हन्ट कार्यक्रम हो । ट्यालेन्ट हन्ट कार्यक्रम […]
Go to News Site