Lokantar
नेपाली कांग्रेसको विवादसम्बन्धी रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ भइरहेको हो । न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको रिटमा निर्वाचन आयोग तथा कांग्रेसका वर्तमान सभापति गगनकुमार थापा लगायतलाई विपक्षी बनाइएको छ । पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन आयोगले त्यसलाई वैधता...
Go to News Site