Lokantar
थाइल्यान्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा बस्दै आएका ४६ जना नेपाली नागरिकको उद्धार गरेको छ । दूतावासका अनुसार ३० चैत र १ वैशाखमा उनीहरूलाई नेपाल पठाइएको छ । प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरू अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमा हुने अनलाइन ठगी तथा अन्य गैरकानूनी गतिविधिमा संलग्न गराइएको अवस्थामा भेटिएका थिए । उनीमध्ये केही विना भिसा र केही भिसाको म्याद नाघेर बसिरहेका थिए। त्यहाँ अलपत्र अवस्थामा रहेका अन्यलाई पनि नेपाल फिर्ता पठाउने प्रयास भइरहे...
Go to News Site