Lokantar
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुरानै शैलीमा अलि अलि सुधारेर नहुने बताएका छन् । बिहीबार सिंहदरबारमा भएको अन्तर-सरकारी वित्त परिषद्को बैठकमा अर्थमन्त्री डा. वाग्लेले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारलाई थोरै मात्रै सुधार गर्ने छुट नरहेको बताएका हुन् । ‘नेपालमा केही पनि नभएको जस्तो, परम्परागत रूपमा अलि अलि सुधारौं भन्ने छुट छैन । जसरी प्रचण्ड बहुमतसहित यो सरकार बनेर आएको छ त्यसरी अपेक्षाहरू धेरै छन्’, उनले भने, ‘त्यसैले हामी संघमा मात्रै छौं स्थानीय तहहरूमा विपक्षी छन् । हामीले यहाँहरूसँगै मि...
Go to News Site